एनआरएन यूके महासचिवमा फडिन्द्र भट्टराईको उम्मेदवारी घोषणा

लण्डन । गैरआवासीय नेपाली संघ (एनआरएनए) बेलायतको आउँदो सेप्टेम्बरमा हुने निर्वाचनका लागि फडिन्द्र भट्टराईले महासचिव पदको उम्मेदवारी घोषणा गरेका छन् । सोमबार साँझ मिडल्याण्डको बर्मिङहममा नेप्लिज सेफ एशोसिएसन यूकेद्धारा आयोजित कार्यक्रमलाई सम्बोधन गर्ने क्रममा भट्टराईले आफ्नो उम्मेदवारी सार्वजनिक गरेका हुन् । विगत लामो समयदेखि एनआरएन अभियानमा सक्रिय रहंदै आएका भट्टराईएनआरएनए अन्तर्राष्ट्रिय समन्वय परिषदको भाषा तथा … Continue reading एनआरएन यूके महासचिवमा फडिन्द्र भट्टराईको उम्मेदवारी घोषणा